शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रविधि

नेटफ्लिक्सको सब्सक्राइबर २२ करोड बढी पुग्यो

ओटीटी प्ल्याटफर्ममा नेटफ्लिक्सको लोकप्रियता बढ्दो छ । नेटफ्लिक्सले सन् २०२१ को अन्त्यसममा २२.१८ करोड पेड सक्सक्राइबर जोडेको छ । योसँगै प्ल्याटफर्मको आम्दानी २८.७ अर्ब लडर पुगेको छ । सन् २०२० मा नेटफ्लिक्सको विश्वभर १९.२९ करोड