शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रविधि

एनभिडियासँग मिलेर एआई कारखाना बनाउँदै फक्सकोन

काठमाडौँ । ताइवानी चिपनिर्माता कम्पनी फक्सकोनले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको प्रविधि प्रयोग गरेर कृत्रिम बौद्धिकता (एआई) डेटा कारखाना खोल्दै छ । विद्युतीय कार उत्पादनको क्षेत्रमा विश्वकै मुख्य खेलाडी बन्ने प्रयासमा कम्पनीले यो योजना अगाडि