काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान निरोशन डिक्वेलालाई पाँचौँ विकेटको...