कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिङ्ग टोन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताको ठाडो उपदेश, संचार माध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने
विद्यार्थीकालमा एउटा नेपाली फिल्म हेर्ने अवसर जुर्यो । नाम नसम्झेको उक्त फिल्मका खलनायकले गाउँकी एउटी गोरी गोरी युवतीलाई सोधेको देखिन्छ ‘तिमी के खान्छौ हौ अनि यति हृष्टपुष्ट र राम्री भएकी...
सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ । कोरोना संक्रमणको समुदायमा व्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाई गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व देखिने जनस्वास्थ्य विज्ञ डा....
काठमाडौं उपत्यकामा विगत ५ महिनादेखि छिट्टफुट्ट मात्रै कोरोना संक्रमित भेटिएका थिए । करिब एक हप्ता यता उपत्यकाका २३ स्थानमा कोरोना संक्रमित फेलासँगै जनस्वास्थ्य विज्ञहरुले संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्न थालेका...
पछिल्लो समय आत्महत्या दर ह्वात्तै बढेको छ । विगत केही दिनलाई मात्र हेर्ने हो भने पनि हरेक दिनजसो १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आर्थिक वर्ष...
केहीदिन अघि संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण र नेपालीहरुको इम्यूनिटी पावरबारे लामो प्रवचन दिए । उनले नेपालीहरुको रोग प्रतिरोधी क्षमता (इम्यूनिटी पावर) बलियो...
एक्काइसौं शताब्दीकै सबैभन्दा भीषण महाव्याधिको रुपमा देखापरेर सारा संसारभरि आतंक मच्चाइरहेको सार्स–कोभ–२ भनिने कोरोनाभाइरसका बारेमा हालसम्म पूर्णरुपमा थाहा पाउन सकिएको छैन । एकातिर यस भाइरसले संसारभरिमा ८७,६८,२६५ जनालाई संक्रमित तुल्याइसकेको...
केहीदिन यता काठमाडौंलगायत देशका मुख्य सहरका सडक तातेका छन् । ‘इनअफ इज इनअफ’ नारासहित निस्किएको हुल कुनै राजनीतिक पार्टीबाट स्वचालित भन्दा पनि स्वतस्फूर्त निस्किएको आक्रोश हो भन्ने प्रष्ट देखिन्छ ।...
कोभिड–१९ रोग लगाउने सार्स–कोभ–२ नाम दिइएकाे कोरोनाभाइरसका संक्रमणबारे विभिन्न भ्रम तथा सत्य बाहिर आइरहेका छन् । कोरोना भ्रमको भूमरीमा परेका आम नागरिक हरेक सेकेन्ड डरको डरलाग्दो समस्याबाट ग्रसित हुँदै आएका...
लकडाउनका कारण अहिले ‘वर्क फ्रम होम’ को अवधारणालाई प्रयोग गरिएको छ । यो अवस्थामा कामकाजी अझ भन्नुपर्दा महिलाहरु कार्यालयको काम, घरको काम अनि बालबालिकाको स्कूल पनि घर मै हुँदा ट्रिपल...
कोरोना महामारीको मारमा परेको एउटा अवस्था हो गर्भवती, सुत्केरी तथा नवजात शिशु । एकथरी कोरोनाको डरले अस्पतालसम्म जान नै डराउने, अर्कोथरीलाई अस्पताल आवतजावत गर्न यातायातको अभाव र अझ अर्कोथरी जो...
रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। साेही बहसको तेस्रो श्रृङ्खलामा प्रस्तुत छः...
कोरोनाभाइरसको महामारीले सिर्जित हालको अवस्थाबाट नपिरोलिने सायदै कमै होलान् । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन भएसँगै मानिसको दैनिकीमा परिवर्तन भए । यो परिवर्तनले मानिसमा शारिरिक र मानसिक दुवै...
भन्नका लागि र देखाउनका लागि मात्रै गरिने कर्मकाण्डीय विधि होइन क्वारेन्टिन र आइसोलेसन । किन र कति कारणले जरुरी छ क्वारेन्टिन र आइसोलेसन ? वास्तवमै कस्तो हुनुपर्छ त्यसको व्यवस्था र...
रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। साेही बहसको दोस्रो श्रृङ्खलामा प्रस्तुत छः...
नेपालमा कोरोना संक्रमणको कहर बढेर गएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो स्थितिमा सरकारले आरडीटी परीक्षणमा जोड दिइरहेको छ । आरडीटी परीक्षणमा पोजेटिभ आएलगत्तै जनजीवन आतंकित...
अस्ति मात्रै एकजना बिरामी मकहाँ आइन् । काकाको मृत्यु भएपछि विराटनगर गएकी रहिछन् । चैत २८ गते काठमाडौँ फर्किएकी रैछन् । अहिले जति काठमाडौँमा सङ्क्रमण भएको छ, सबै बाहिरबाट आउनेका...
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिनबाट रोक्नका लागि गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनलाई उपत्यकामा केही खुकुलो बनाइएको छ । आइतबारदेखि अत्यआवश्यकीय सेवाहरु सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा समय तालिकाअनुसार सवारीसाधन...
प्रत्येक दिन हामीले कोरोनाको ल्याब परीक्षणको रिपोर्टहरु एउटा टेस्टमा पोजिटिभ त अर्कोमा नेगेटिभ, कुनैमा दुवै पोजिटिभ त कुनैमा दुवै नेगेटिभ भनी सुन्ने गरेका छौँ । यसबाट जनमानसमा केही अलमल जस्तो...
एक महिनादेखि लागू गरिएको लकडाउनका कारण मानिस घरभित्र समिति छन् । केही घरमा बसेर पनि काममा व्यस्त छन् भने केही टिभी, इन्टरनेट तथा सामाजिक सञ्जालमा समय विताइरहेका छन् । यसरी...
कोरोनाभाइरसले सिर्जना गरेको कोभिड–१९ महाव्याधिको खतरा बढ्दै जाँदा संक्रमितको पहिचानका लागि सरकारले मुलुकभरि नै र्यापिड टेस्टलाई तीब्रता दिएको छ । सरकारको चाल र गति हेर्दा उसले कोरोनाको पहिचानको लागि र्यापिड...
हालसम्म कोभिड—१९ ले विश्वभरी एक्काइस लाख ८४ हजारभन्दा बढी मानिसलाई सङ्क्रमण गरेको छ । करिब एक लाख छयालीस हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । चीनको उहानबाट सुरु भएको यस...
मालोरी सिमोन र जिना यु कोरोना भाइरस महामारीले ल्याएको ‘घरमै बस्ने’ निर्देशिका र सामाजिक दूरीको अभ्यास कहिले समाप्त होला भनेर व्यग्रताका साथ संसारले प्रतीक्षा गरिरहेको छ, यो...
लकडाउनको कारण करिब ४ हप्तादेखि नेपाली जनता घरबाहिर निस्कन पाएका छैनन् । आफ्नै काममा व्यस्त भइरहँदा सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिनको लागि नेपालभर लकडाउनको घोषणा गरेको छ ।...
जनस्वास्थ्यविद् समीरमणि दीक्षितले कोरोनाभाइरसको ‘संक्रमण हामीमाझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो’ भनी बताएका छन् । र्यापिड टेस्ट (आरडिटि)ले नेपालमा संक्रमण फेला पार्न थालेपछि...
कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले यतिबेला विश्व नै नराम्ररी प्रभावित छ । कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले देशब्यापी लकडाउन गरेको छ । लकडाउनका कारण विगत तीन हप्तादेखि सर्वसाधारण नागरिक घरभित्र सीमित...
काठमाडौं । ‘कोभिड–१९’ अर्थात् कोरोनाभाइरस लैङ्गिक जीवाणु हो ? यसको संक्रमणबाट मृत्यु हुनेमा महिलाको तुलनामा पुरुष बढी देखिएका कारण यस्तो प्रश्न स्वाभाविक रुपमा उठ्न थालेको छ । कोरोनाभाइरसको संक्रमण...
विश्व यतिबेला कोरानाभाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । विश्वका थुप्रै मुलुकहरुले जस्तै नै भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि नेपालले पनि यतिखेर लकडाउनको...
कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै हामी सवै घरभित्र बन्दी जस्तै छौं । यस्तो अवस्थामा आफूलाई स्वस्थ्य राख्न र मानसिक रुपमा बलियो बन्नु अत्यन्त जरुरी छ । कुनै...
आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने...
चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोरोना (कोभिड–१९) को त्रास आजभोलि विश्वभर फैलिएको छ । जनमानसमा कारोनाभाइरसको संक्रमण भयो भने मरिहाल्छ भन्ने त्रास रहेको छ । तर, कोरोनाभाइरसको संक्रमण हुँदैमा मानिसको...
बच्चा जन्माउने चाहना हरेक दम्पतीमा हुन्छ । तर धेरैजना गर्भधारणका लागि आफू तयार छु कि छैन भन्नेबारे बेखबर जस्तै हुन्छन् । के तपाईं गर्भधारणका लागि तयार हुनुहुन्छ ? गर्भधारणका...
आज मार्च ३ तारिख अर्थात् ‘विश्व श्रवण दिवस’ । यस दिन विश्वभरी सुस्त श्रवण अर्थात् बहिरोपनसम्बन्धि जागरुकता फैलाउन विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यसपटक नेपाली जनतामाझ बहिरोपनसम्बन्धी जागरुकता फैलाउन नाक...
मानसिक स्वास्थ्य भन्ने वित्तिकै हाम्रो दिमागमा नकारात्मक धारणा आइहाल्छ । तर मानसिक स्वास्थ्य भन्नाले मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ रहनु हो । जीवनयापन गर्ने क्रममा विभिन्न उतारचढावमा आउने तनावलाई...
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिसलाई ‘डिप्रेसन’ हुन्छ । डिप्रेसन भनेको मनको रोग हो । नैराश्यता हुनु भनेको नै मानसिक रूपमा कमजोर हुनु हो । ...
हाम्रो शरीरमा विभिन्न प्रकारका रोगले समय समयमा हामीलाई आक्रमण गर्छ । त्यस्ता रोगहरुका बारेमा थाहा नहुँदा हामीहरु आत्तिने गर्छौँ । समयमै रोगको पहिचान नहुँदा बेला–बेलामा समस्या आइपर्छ । हाम्रो शरीरमा...
महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलाे खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो– ल्युकोरिया (Leukorrhea) । महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको...
जाडो मौसममा बालबालिकामा विभिन्न समस्याहरु देखिने गर्छ । जसमध्ये बढी देखिने समस्या हो ‘कोल्ड डायरिया अर्थात् चिसोले हुने झाडापखाला’ । ‘कोल्ड डायरिया’ हुँदा सामान्यतः के सोच्ने गरिन्छ भने चिसोको...
नेपालमा क्यान्सर रोगीको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । क्यान्सर रोग लागेपछि मरिहालिन्छ भन्ने त्रास भए पनि समयमै पहिचान भएको खण्डमा यो पूर्ण रूपमा निको हुने रोग हो । तर...
डा. राजन किशोरी केसी चीनको हुवेई प्रदेशको उहान सहरमा पहिलो पटक देखिएको चिनियाँ रहस्यमयी नोबेल कोरोना (२०१९–nCoV) भाइरसको प्रकोप सन् २०१९ को मध्य डिसेम्बरमा देखिएको थियो र उक्त भाइरसको...
सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ । तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको...