सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य अन्य

शरीरलाई आयोडिन नुन किन आवश्यक छ ?

काठमाडौँ । आयोडिन नुन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । यसले थाईरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ ।  शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि