फेवाताल संरक्षणका नाममा भइरहेको गतिविधिले वास्तविक भूमिपुत्र र पुर्ख्यौली जग्गाधनीहरूलाई गहिरो पीडामा पारेको छ । फेवातालको किनारमा बस्ने हामी तालका शत्रु होइनौँ । हामी तालसँगै हुर्किएको एउटा सभ्यता हौँ । आज राज्यले हामीलाई नै अतिक्रमणकारीको बिल्ला
पोखरा । मतका आधारमा थ्रेस होल्ड कटाएका ६ वटा राजनीतिक दलबाट गण्डकीका ५५ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा परेका थिए । सबैभन्दा धेरै नेपाली कम्युनिस्ट पार्टीबाट १६ जना बन्दसूचीमा थिए । यस्तै,...
काठमाडौँ । प्रतिनिधि सभा उम्मेदवारहरूले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन्। पारदर्शिताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन आयोगले उम्मेदवारका लागि आचारसंहिता बनाएको छ। निर्वाचन आयोगले प्रतिनिधि...
काठमा८ौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। निर्वाचन प्रक्रियालाई थप स्वच्छ र मितव्ययी बनाउन क्रियाशील 'चेतना परियोजना'...
काठमाडौँ । प्रतिनिधि सभामा नेपाली कांग्रेसको उपस्थिति २०४८ साल यताकै कमजोर हुने निश्चित भएको छ । २०४६ सालको जनआन्दोलनको सफलतापछि अहिलेसम्म प्रतिनिनिधि सभाका (दुई संविधान सभासहित) ८ निर्वाचन भएका छन्...
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम्युनिस्ट आन्दोलनलाई इतिहासकै ठुलो धक्का लागेको छ । मंगलबार सम्पन्न चुनावी मतगणना अनुसार प्रत्यक्षतर्फ नेकपा एमालेले जम्मा ९ सिट जित्यो ।...
गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको...
महेन्द्रनगर । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्षेत्रमा...
मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका...
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्न लाग्दा रास्वपाले ५१ लाख ३९ हजार...
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रममा छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व जनमत प्राप्त भएको छ । रास्वपा प्रत्यक्षमा १२५ सिट...
बुटवल । प्रतिनिधिसभामा लुम्बिनी प्रदेशबाट २६ सिटको प्रतिनिधित्व हुन्छ । फागुन २१ मा सम्पन्न निर्वाचनबाट यीमध्ये ११ सिटमा ४० वर्षमुनिका युवाहरू निर्वाचित भएका छन् । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाट १०...
बागलुङ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका ९ उम्मेदवारको जमानत जफत भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहितका उम्मेदवारको जमान जफत भएको हो । यस पटक म्याग्दीमा...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ३० वटा दल १० हजार मत कटाउन असफल भएका छन्। निर्वाचन आयोगका अनुसार ती ३६ मध्ये २७ वटा दल पाँच हजारभन्दा कम मतमा सीमित...
काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा मंगलबार मध्यरातसम्म कुल १ करोड ६ लाख ८१ हजार ५ सय ८१ मत गणना भइसकेको छ । यो समाचार तयार पर्दासम्मको...
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ । सङ्खुवासभा, धनुषा निर्वाचन...
बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवारी निष्क्रिय पारेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले ४३ मत पाएका छन् । उनले फागुन १३ गते नेपाली कांग्रेसका उम्मेदवार टेकराज...
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचनको सुरक्षामा खटिने हजारौँ म्यादी प्रहरीको भविष्य सुरक्षित गर्न सरकारसँग विशेष प्याकेजको माग गरेका छन्। प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको ध्यानाकर्षण पत्रमा महरले...
सुर्खेत । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनले कर्णाली प्रदेशमा दलहरूको राजनीतिक पोजिसनमा बदलाव आएको छ । सधैँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी) बिच पहिलो शक्ति...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म १ करोड ३ लाख ९६ हजार २७३ मतगणना भइसकेको छ । अब केही लाख मत मात्रै...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना...
‘ल्यान्ड एन्ड एग्रेरियन क्वेश्चन्सः एसेज अन ल्यान्ड टेन्युर’, ‘नेपालमा भूस्वामित्व र भूमिसुधार’ तथा ‘इतिहासअघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ लगायत आधा दर्जन पुस्तकका लेखक तथा मानवशास्त्री सुरेश ढकाल त्रिभुवन विश्वविद्यालयमा...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्गलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख १० हजार...
काभ्रेपलान्चोक । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलान्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भएको छ । काभ्रेपलाञ्चोकमा सोमबार साँझ सम्पन्न...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ऐतिहासिक सफलता हासिल गर्दै देशभरका १२५ निर्वाचन क्षेत्रमा जित दर्ता गरेको छ । प्रत्यक्षतर्फ सबैभन्दा ठुलो दल बनेको...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी देशभरका ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ८ स्थानमा जित हात पार्दै नेकपा...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम नतिजाअनुसार नेकपा (एमाले) देशभरका ९ निर्वाचन क्षेत्रमा विजयी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एमालेका उम्मेदवारहरूले १६५ मध्ये प्रत्यक्ष तर्फ ९...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसले मुलुकभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा जित हासिल गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामा अनुसार कांग्रेसले...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना १ करोड नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो एकीकृत विवरण अनुसार देशभर हालसम्म १ करोड १० हजार ४२० मत...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीको मतगणना सकिएको छ । सोमबार सङ्खुवासभाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै यो प्रणाली अन्तर्गतको मतगणना सकिएको हो । अन्तिम...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर ऐतिहासिक जित...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्कीले कडा प्रतिस्पर्धाका बिच आफ्ना निकटतम प्रतिस्पर्धीलाई...
काठमाडौं । निर्वाचन परिणामलाई लिएर कतिले स्वाभाविक भनेका छन् भने कतिपयले आश्चर्यजनक । राजनीतिक विश्लेषक अरुण सुवेदी यसलाई अपेक्षित मान्छन् । आर्थिक र राजनीतिक एजेन्डामा कांग्रेस–एमाले चुक्दा परिणाम यस्तो आएको...
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसले २६ वर्षपछि सफलता हासिल गरेको छ । निकै कडा र रोचक प्रतिस्पर्धाबिच कांग्रेसका युवा नेता निश्कल राईले...
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम अन्तिम चरणमा पुग्न लाग्दा नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुई तिहाइ नजिक पुगेको छ । निर्वाचन आयोगको...
काठमाडौं । कानुन कार्यान्वयनको जिम्मेवारीबाट अवकाश पाएका ८ जना पूर्व सुरक्षाकर्मी यसपटक चुनावी मैदानमा थिए । तीमध्ये ५ जनालाई जनताले अनुमोदन गरेर संसद्को यात्रा तय गराएका छन् । प्रत्यक्षतर्फ निर्वाचित हुनेमा...
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको लज्जास्पद नतिजा आएपछि नेकपा एमालेमा नीति र नेतृत्व पुनर्गठनको बहस ब्युँतिएको छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको मागसहित भदौ तेस्रो...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन् । सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिएका स्वीकारे । ‘प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिकतर्फका...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ धकेलिँदै गर्दा रास्वपाको वर्चस्व कायमै देखिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कुल ८५ लाख ९३...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार बनाउने गरी जनमत प्राप्त गरिसकेको छ । पुराना दलहरू यो निर्वाचनमा नराम्ररी...
रौतहट । रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा निर्वाचनको परिणाम आएसँगै आम जनता पार्टी र नेकपा एमालेका जिम्मेवार नेताहरूले राजीनामाको घोषणा गरेका छन् । आजपाका केन्द्रीय कार्यकारी सदस्य...