काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी मतगणना हुँदा सुदन गुरुङले २४ हजार ५१ मत ल्याएका छन्
बागलुङ । नेपाली राजनीतिमा फरक छवि बनाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकै गृह जिल्ला बागलुङमा यसपालिको निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो । जनमोर्चाले आधार इलाका मान्दै आएको बागलुङमा प्रतिनिधि सभा...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना गरिएको हो । पछिल्लो मत...
काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निकै पछाडि छन् । सोमबार बिहान १०ः२० को...
काठमाडौँ । संसदीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि एक दलको बहुमत आउन नसक्ने भन्दै विगतमा बनाइएको भाष्य यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तोडिदिएको छ । पछिल्लो समानुपातिकसहितको मत परिणाम...
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद शिशिर खनालले चुनावमा प्राप्त मतलाई आफूहरूले जितको घमण्ड नभई देश रूपान्तरणको ठुलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्। तारकेश्वर नगरपालिकाका मतदातासँगको संवादमा...
चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम मतपरिणाम आउँदै गर्दा युवा पुस्तामा नयाँ उत्साह देखिएको छ। जेनजी आन्दोलनपछि भएको यो आम निर्वाचनले मुलुकमा स्थिर सरकार, सुशासन र रोजगारीको ढोका खोल्नेमा...
काठमाडौँ । निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यस पटकको निर्वाचनमा देखिएको परिणामलाई अस्वाभाविक भन्दै स्थापित पार्टीहरूप्रति मतदाताको असन्तुष्टि र...
गोरखा । सङ्खुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २७६ मत ल्याउँदै अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा...
गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जीततर्फ अग्रसर बनेका छन् । पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २९७ मत ल्याएका छन्...
म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा तय गरेका छन्। दलीय घेराबन्दी र सङ्गठनात्मक शक्तिलाई चुनौती दिँदै ७१...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अब मात्र ४ सिटको नतिजा आउन बाँकी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो । पछिल्लो मत परिणामअनुसार...
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहेको छ । यस क्षेत्रमा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाममा नेपाली कांग्रेस र श्रम संस्कृति...
भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन्...
भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले...
बागलुङ । बागलुङ नगरपालिका–३ गुठीमा जन्मिएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र...
काठमाडाैँ। प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा गोरखा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रता फराकिलो बनाएका छन् । यो समाचार तयार पार्दासम्म...
सुनसरी । धरानका सडक, खोला र खानेपानीको मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ...
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ६७ लाख ६३ हजार ९ सय ५४ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा...
धनगढी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेता भीम रावलको समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन । चुनावअघि भव्य...
धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । फागुन २१ गते भएको मतदानबाट १६ जना उम्मेदवारले जित हात पार्दै प्रतिनिधि सभा...
इलाम। इलाम क्षेत्र नं. १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार निश्चल राईले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । ताजा मत परिणाम अनुसार, कांग्रेसका राईले ९ हजार...
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले कमजोर नतिजा ल्याएको छ। प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये कांग्रेस जम्मा ३ वटा सिटमा मात्र विजयी हुन भएको छ । बाँकी १३ वटा क्षेत्रमा कांग्रेसका...
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भारी मतान्तरले पराजित...
विराटनगर । परोपकारी राजनीति र व्यावसायिक प्रभाव मार्फत मोरङ क्षेत्र नम्बर ३ मा आफ्नो साम्राज्य खडा गरेका मेडिकल व्यवसायी एवं नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मालाई यो चुनावमा राष्ट्रिय स्वतन्त्र...
सुर्खेत । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले माओवादीसँग गठबन्धन गर्दा कर्णालीमा ६ सिट जितेको थियो । २०७९ को चुनावमा माओवादी–कांग्रेसबिच गठबन्धन हुँदा शून्यमा सीमित बन्यो । यद्यपि समानुपातिकमा पहिलो...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले इतिहासकै प्रतिकूलताको सामना गरेको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा ७ सिट जितेर चौथो स्थानमा पुगेको छ । प्रत्यक्षतर्फ लज्जास्पद हार...
काठमाडौँ । हालै सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउने क्रमसँगै नयाँ प्रतिनिधिसभामा दलहरूको उपस्थिति ह्वात्तै घट्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणनाको रुझानले अबको संसद्मा दलहरूको संख्या आधाले घट्ने निश्चित...
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापाले भनेका थिए, ‘नागरिकले सुशासन खोजेका छन्, नेतृत्व परिवर्तन खोजेका छन् । पुरानै सभापतिबाट निर्वाचनमा...
विराटनगर । कोशी प्रदेशमा सम्पन्न प्रतिनिधिसभामा कोशी प्रदेशका एक दर्जनभन्दा बढी पुराना हस्तिहरूले पराजय व्यहोरेका छन् । कोशीका विभिन्न निर्वाचन क्षेत्रहरूमा दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका नेताहरू यस पटक पनि...
विराटनगर । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नेता देवराज घिमिरेले झापा २ बाट विजयी बनेका थिए । उनले त्यसबेला २८ हजार ७१६ मत ल्याए । पहिलो पटक प्रतिनिधिसभाको सदस्यमा निर्वाचित...
राजविराज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई स्तब्ध तुल्याउँदै रास्वपाका रामजी यादव निर्वाचित भएका छन् । सो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष...
अहमदाबाद । सन् २०२३ को एकदिवसीय विश्वकपमा भारतमा, रचिन रवीन्द्रले अप्रत्याशित रूपमा ब्याटिङ ओपनिङ गरे। उनी खासमा वैकल्पिक खेलाडीको रूपमा टोलीमा छानिएका थिए, तर उनले एउटै एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको तर्फबाट...
सुर्खेत । सुर्खेत नेकपा एमाले र नेपाली कांग्रेसको बलियो किल्ला मानिन्छ। यहीँबाट कांग्रेसका नेताहरू पार्टीको शीर्ष स्थानमा मात्र नभई संसदीय राजनीतिमा पनि हाबी हुँदै आएका थिए। पूर्णबहादुर खड्काले कांग्रेसको कार्यवाहक सभापति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ संसदीय निर्वाचनमा तेस्रो पटक पराजित भएका छन् । श्रेष्ठ सर्लाही–३ बाट रास्वपाका नरेन्द्र साह कलवारसँग फराकिलो मतान्तरले पराजित भएका हुन् । कलवार ४६...
राजविराज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरी निर्वाचित भएका छन् । चौधरी ३२ हजार ८७५ मतसहित निर्वाचित हुँदा जसपा नेपालका अध्यक्ष...
काठमाडौँ । हाम्रो समाजमा एउटा पुरानो र निकै प्रचलित उक्ति छ– पानी खुवाउनुजस्तो ठुलो धर्म अरु केही हुन्न । यही भनाइलाई आफ्नो जीवनको कर्म बनाएका व्यक्ति हुन् सिन्धुपाल्चोकका भरतप्रसाद पराजुली...
काठमाडौँ । रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम निर्वाचित भएका छन् । पुर्वमन्त्री समेत रहेका विवादित स्वर्गीय अफताव आलमका छोरा फिरदोशले २९ हजार ५ सय...
काठमाडौं । यसपालिको निर्वाचनमा हार्ने ठाउँ नै बाँकी नरहने गरी पराजित भयो एमाले । अर्थात् यहाँभन्दा हार्ने ठाउँ नै छैन एमालेसँग । अत्यन्तै प्रतिकूल अवस्थामा पनि सानदार जित निकालेको एमालेले...