संखुवासभा
संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी
सोमबार, २५ फागुन २०८२, २३ : ०४
सारांश
- संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट एमालेका अर्जुन कुमार कार्की विजयी भएका छन्।
- कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धीले १५ हजार मत ल्याए।
- कार्की र शेर्पाबीचको मतान्तर ६ सय ३६ रह्यो।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्कीले कडा प्रतिस्पर्धाका बिच आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछाडि पार्दै जित हासिल गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार, विजयी कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् । कार्की र शेर्पाबिचको मतान्तर ६ सय ३६ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण