नेपालमा यसरी मनाईयो भारतको स्वतन्त्रता दिवस (फोटोफिचर)
मङ्गलबार, ३१ साउन २०७४, ११ : ४३
काठमाडौँ । नेपालस्थित भारतीय दुतावसमा विभिन्न कार्यक्रम गरेर भारतको स्वतन्त्रता दिवस मनाइएको छ । आज भारतले आफ्नो ७१ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यही अवसरमा नेपालमा पनि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले झण्डोत्तलन गरेका थिए । त्यस्तै, स्कूलका बालबालिकाले भारतीय राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कर्तव्य पालनाको क्रममा ज्यान गुमाएका गोर्खा सैनिकका परिवारलाई राहत रकम पनि प्रदान गरिएको थियो ।
हेरौँ केही तस्विरहरु :
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण