फिल्म ‘पायल’को फष्टलुक
काठमाडौं – फिल्म ‘पायल’को फष्टलुक सार्वजनिक भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिको ब्यानरमा निर्मँण भएको फिल्म ‘पायल’ले फष्टलुकको रुपमा एकपोस्टर सार्वजनिक गरेको हो । फष्टलुक सामान्य नै छ ।
सामाजिक कुरितीका विरुद्ध सामाजिक तथा पारिवारिक कथास“गै नारी संवेदनमा तयार भएको फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन् ।
रिया श्रेष्ठ, ध्रुव न्यौपाने, भिम थेबे, राजकुमार लिङ्देन, उदय सुब्बा, यासेली योङहाङ, बबिता नेयोङहाङ, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, सागर केरुङ, रामकृष्ण न्यौपाने, अर्मान खान, देव नेपाल, कुइसाङ रुम्बा, विश्व मुखिया, प्रेम आले, मेख मगर, अजय खड्का आदि कलाकारको अभिनय रहेको छ ।
फिल्ममा टिका भण्डारी र विकास चौधरीको संगीत, कुमार महर्जनको द्वन्द्व, ज्ञानु राईको छायांकन, दिनेश माङमुको नृत्य र वीरेन्द्र श्रेष्ठ, विन्दु परियार, नुमा इङनाम, डा.सुजित यादवको स्वर छ ।
भीम थेबेको प्रस्तुती र आर पि दाहाल सह–निर्माता रहेको यो फिल्म डिसेम्बरको अन्तिम साता रिलिज हुने निर्देशन लिङ्देनले बताए । फिल्मकी निर्मात्री निर्मात्री कविता राई लिङ्देन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण