करिश्माको प्रेम पाउन राजेशको प्रयास
सोमबार, १३ असोज २०७६, १२ : ११
काठमाडौँ । एक समयका चर्चित फिल्म जोडी अभिनेता राजेश हमाल र करिश्मा मानन्धर एकपटक फेरि जोडीको रुपमा देखिएका छन् ।
‘चट्ट बसम देउराली’ बोलको गीतमाथि भनेको भिडियोमा यी दुवै जोडीको रुपमा प्रस्तुत भएका हुन् । भिडियोमा राजेश करिश्माको प्रेम पाउन प्रयास गरेको देखाइएको छ ।
दीपक शर्माका शब्द, संगीत रहेको गीत भीम चापागाई र मेलिना राइले गायका हुन् । देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियाग्राफी गहेको भिडियोमा अच्युत बजगाईंको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण