काठमाडौंको चन्द्रागिरिस्थित त्रिभूवनपार्क नजिक एक युवकको शव फेला
बुधबार, १५ असोज २०७६, २० : ०२
काठमाडौं– काठमाडौंको चन्द्रागिरिस्थित त्रिभूवनपार्क नजिक एक युवाको शव फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभूवनपार्कस्थित वडा नं.४ र ७ को बीच भागमा रहेको खोलामा एक युवाको शव फेला परेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमारविक्रम थापाका अनुसार नाम थर वतन नखुलेको अन्दाजी ३०,३५ बर्षको पुरुष ब्यक्तिको शव खोलाको पानीमा मृत अवस्थामा फेला परेको बताए ।
थानकोटका डिएसपी थापाकाअनुसार गहुँगोरो बर्णको ५ फिट १ इन्च उचाई भएको कालो जिन्स पाईन्ट लगाएको मंगोलियन चेहेरा भएको व्यक्तिको शव फेला परेको हो । शव कसको हो भने पुष्टि नभएको उनले बताए ।
थानकोट प्रहरीले कोहि कसैले यो हुलियाँ थाहा पाए सम्बन्धित व्यक्तिहरुलाई थानकोट प्रहरीमा खबर गर्न समे अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण