मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

फेवातालमा बेपत्ता युवकको शव फेला

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । सोही महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापा...