फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री ओली
बुधबार, १५ असोज २०७६, २१ : ०९
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले विस्तार गरेको हाई स्पीड इन्टरनेट 'फोरजी' सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँमा भिडियो कन्फरेन्सबाट फोरजी सेवाको उद्घाटन गर्दै फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुेमा जोड दिएका हुन् । बुधबारबाट ३६ जिल्लामा एकसाथ फोर जी सेवाको शुभारम्भ भएको छ ।
प्रधानमन्त्री ओली र प्रदेश ७ का मुख्यमन्त्रीले भिडियो कन्फरेन्सबाट फोर जी उद्घाटन गरेका थिए । उनले भने, ‘अप्टिकल फाईबरको काममा ठिला गर्ने र राष्ट्रलाई नोक्सान पुर्याउनेलाई कारबाही गर्ने हुन्छ । समयमा काम गर्न सक्ने भए गर्न र नसक्ने भए छाड्ने ।’
यस्तै सुचना तथा संचार मन्त्री गोकुल बास्केटाले अप्टिकल फाईबरको काम तीव्र गतिमा गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण