जब युनिक स्टाइलमा देखिए रणवीर सिंह, फ्यानले उडाए मजाक
मुम्बई– बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको कारण सोशल मिडियामा उनको चर्चा हुने गर्दछ । कयौं पटक उनले बनाएको स्टाइलिस लुकले फ्यान हैरान भएका छन् । उनका त्यस्ता लुकमध्ये धेरै फ्यानले मन पराएका पनि छन् । तर कहिले कहिले उनी यस्ता लुकका कारण सोयल मिडियामा ट्रोलको सिकार समेत बन्ने गरेका छन् ।
हालै रणवीर सिंहको केही तस्बिर सार्वजनिक भएका छन् । जसमा उनी अचम्मको फेसनमा देखिएका छन् । जुन तस्बिर सोशल मिडियामा भाइरल बन्न पुगेको छ । तस्बिर देखेर फ्यानले बिभिन्न कमेन्ट गरिरहेका छन् । तस्बिर उनकै एक कार्यक्रमकै भनिएको छ । जसमा उनको साथमा स्कुलले साथी सिमोन पनि छिन् ।
तस्बिरमा रणवीरले चम्किलो कलरको ज्याकेट, टाउजर र आँखामा कालो चस्मा लगायएका छन् । तस्बिर देखेर फ्यानले सोसल मिडियामा उनको मजाक उडाइरहेका छन् । रणवीरको यो लुक्सलाई एक फ्यानले लेखका छन् ‘ए बाबाका लुक है । ’ अर्का एक फ्यानले लेखेका छन् ‘ रोकिङ वीर ।’ त्यस्तै, केही फ्यानले ‘कार्टुन नेटवर्क’ समेत भनेर उडाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण