ट्रेलरमा यस्तो देखियो भुवनको ‘मिस्टर नेपाली’
बिहीबार, ०७ कात्तिक २०७६, १६ : ३३
काठमाडौं – २९ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ ।
अभिनेता भूवन केसीको दोहोरो भूमिका रहेको फिल्मको ट्रेलरमा केसी भिलेनको रुपमा देखिएका छन् ।
देव भुषालको कथा, पटकथा तथा संवादमा रहेको फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ भने निर्माण प्रेमराज दाहालले गरेका हुन् ।
भुवनको अलवा फिल्ममा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ ।
यो फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउत नव कलाकारको रुपमा देखा पर्दैछन् ।
विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदि विषय बनाइएको फिल्म देव भुषालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण