सीमा अतिक्रमणबारे सरकारको आधिकारिक धारणा माग्दै नयाँ नक्सा बनाउन निर्देशन
मङ्गलबार, २६ कात्तिक २०७६, ०६ : ४८
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन दिएको हो ।
समितिले सीमा अतिक्रमणको विषय अन्तर्रा्ष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ । राजनीतिक तथा कूटनीतिक पहलबाट समस्या समाधान नभए सो विषयलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने निर्देशन दिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशकाे अध्यक्षमा पोखरेल
-
गिल र सुदर्शनको ब्याटिङले कुन-कुन रेकर्ड तोडियो ?
-
आलोकनगरमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक
-
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
-
राप्तीसोनारीमा फैलिएको झाडा पखालाबाट २९ जना बिरामी
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी