बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणका विषयमा सरकारको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले भारतसँगको सीमा विवाद,...