तस्बिरमा कलाकारको दौड
शनिबार, ३० कात्तिक २०७६, १४ : ५१
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र क्रान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा शनिबार राजधानीमा एक दौड प्रतियोगिता सम्पन्न गरिएको छ ।
वातावारणीय स्वच्छता तथा भ्रमण वर्ष–२०२० को पूर्व सन्ध्यामा चलचित्र कलाकार, मोडल, र गायकगायिका बीच ३ किलोमिटर ‘सेलिब्रेटी रनिङ प्रतियोगिता’ गरिएको हो ।
प्रहरी तालिम केन्द्र महाराजगञ्ज आगाडिबाट सुरु भइ लाजिम्पाट पुगेर पुनः सोही स्थानमा पुगेर समापन दौड प्रतियोगिता सम्पन्न भएको थियो ।
पूर्वमन्त्री तथा नेकपा प्रभावशाली नेता जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न दौड कार्यक्रममा चलचित्र कलाकार, मोडल र गायक गायिकाको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण