राजु र गरिमाको ‘मेरो मन...’
बिहीबार, १२ मङ्सिर २०७६, १८ : ३७
काठमाडौं । गायक राजु परियार र गायिका गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन...’ सार्वजनिक भएको छ ।
कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा आमेश भण्डारी र आशिष्मा नकर्मीलाई देख्न सकिन्छ ।
भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला उपचार केन्द्रमा तलब विवाद, हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण