आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘यातायातको कर्मचारी हुँ’ भनेर ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । यातायातको कर्मचारी हुँ भनेर ठगेको आरोपमा ललितपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३५ वर्षीय राजु परियार छन् । ...