‘दबङ्ग–३ सुपरफ्लप हुनेछ, केवल काम नपाएका र रिक्शावाल चलचित्र हेर्न जानेछन्’
एजेन्सी । अन्टसन्ट बयानबाजी गरेर मिडियामा चर्चामा बनिरहने कमाल आर खान (केआरके) ले ‘दबङ्ग–३’ फ्लप हुने भविष्यवाणी गरेका छन् ।
आफूलाई फिल्म समीक्षक बताउने खानले बक्स अफिसमा सलमान खानको चलचित्र नराम्रोसँग पिट्ने दाबी गरेका हुन् । उनले चलचित्रको ट्रेलरलाई महाफ्लप बताएका छन् ।
दबङ्ग–३ डिसेम्बर २० मा रिलिज हुँदैछ । हालैमात्र केआरकेले चलचित्र निर्माता भूषण कुमारलाई पनि बलिउडका नम्बर १ फ्लप निर्माता बताएका थिए ।
कथित फिल्म समीक्षक खानले दबङ्ग–३ लाई लिएर कयौँ टिप्पणी गरेका छन् । चलचित्रले सिनेमाघरमा दर्शक जुटाउन नकस्ने उनको उनको भनाइ छ । उनले चलचित्रको गीत र ट्रेलरलाई बकवास बताएका छन् । उनले चलचित्रलाई हेर्न काम नभएका र रिक्शावालहरु मात्र जाने पनि दाबी गरेका छन् । ‘चलचित्रले १५० करोड भन्दा बढी कमाइ गर्न सक्दैन ।’
Trailer of #Dabangg3 is super flop. Whatever songs released all flop. Means this film has gone far away from multiplex audiences. Now only Rickshawalas n other Lukkhas will watch this film. Means it can’t do more than ₹150Cr lifetime business. Means it’s going to be super flop.
— KRK (@kamaalrkhan) November 28, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण