भक्तपुरमा उपनिर्वाचन, तस्विरमा हेर्नुहोस्
शनिबार, १४ मङ्सिर २०७६, १२ : ४४
भक्तपुर । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशमा उपनिर्वाचन भइरहेको छ ।
शनिबार उपनिर्वाचनका लागि सर्वसाधरणले मतदान गरिरहेका छन् ।
भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उपनिर्वाचन हुँदैछ ।
यो प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २२ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण