सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामथान गाउँपालिकाका अध्यक्ष एक महिनादेखि अर्धचेत, उपचुनाव गराउन कांग्रेसभित्र चर्चा

विराटनगर । राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा अचानक बेहोस भएर अस्पताल भर्ना भएका मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु अझै अर्धचेत अवस्थामा छन् । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको...