मंसिर २७ बाट सर्यो ‘१२ सत्ताइस’
आइतबार, १५ मङ्सिर २०७६, १३ : ३९
काठमाडौं । फिल्म ‘१२ सत्ताईस’को रिलिज मिति परिवर्तन भएको छ । यहि मंसिर २७ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म सरेर माघ ३ मा पुगेको छ ।
फिल्मको प्रचार प्रचारमा प्रयाप्त समय नपुगेको भन्दै फिल्मको रिलिज मिति सारिएको निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस्ले जनाएको छ ।
लाइट कमेडी जनरामा निर्माण भएको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् ।
फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज, भिस्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।
रेणु राना, दीपक खातिवडा र रुपक थापाले मिलेर निर्माण गरेको फिल्ममा सह–निर्माताको रुपमा गौतम शाह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण