बागलुङमा अग्रता बनाउँदै जनमोर्चा
आइतबार, १५ मङ्सिर २०७६, २० : ५७
काठमाडौँ । प्रदेशसभा सदस्यका लागि बागलुङ २ ‘ख’ का लागि भएको निर्वाचनको मतगणना जारी छ ।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ५०५६ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर शेरचनले ३७ सय ५६ मत ल्याएका छन् । समाजवादी पार्टीका अशोक कुमार विकले १५४ मत ल्याउँदा राप्रप्रा संयुक्तका निमबहादुर भण्डारी १८ मत सिमित छन् । यो क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले जनमोर्चालाई सघाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण