काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित प्रदेश सभा खारेज गर्ने प्रस्तावको स्वागत गरेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी प्रेस वक्तव्यमा जनमोर्चाले...