नेपालले अर्को स्वर्ण जित्यो, तेक्वान्दोमा संगीताले भारतलाई हराइन् (तस्बिरहरु)
बुधबार, १८ मङ्सिर २०७६, १६ : १०
काठमाडौँ । नेपालले तेक्वान्दोमा अर्को स्वर्णपदक जितेको छ ।
महिला ६२ केजी तौल समूहमा संगीता बस्यालले स्वर्ण पदक जितेकी हुन् ।
उनले भारतकी गगनजोत जिललाई १९–८ ले हराएकी हुन् ।
खेलका तस्बिरहरु हेर्नुहोस्ः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण