मेलम्ची प्रशोधन केन्द्रः पुसभित्र सक्न निर्देशन
शुक्रबार, २० मङ्सिर २०७६, ०७ : १८
खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
उनले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी हुन् । दोस्रो प्रशोधन केन्द्रको काम अन्तिम चरणमा छ ।
सुन्दरीजलमा बनिरहेका दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भइसकेको छ । अर्को अन्तिम चरणमा छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे आठ करोड लिटरका दुइवटा प्रशोधन केन्द्र सुन्दरी जलमा बनेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण