कुस्तीमा नेपाललाई एक रजत र ३ वटा काँस्य
जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको जनकपुरमा भएका विभिन्न ४ तौलको कुस्तीमा भारतले ४ स्वर्ण पदक जितेको छ । महिला तर्फ ५० केजीमा भारतकी शितलले पहिलो स्थान हासिल गरेर स्वर्ण पदक जितेकी छिन् । जसमा श्रिलंकाकी निरोसानीले रजत र नेपालकी मनिषाले कास्य पदक जितेकी छिन् ।
त्यस्तै महिला तर्फ ५३ केजी तौलमा भारतकी पिन्कीले स्वर्ण, नेपालकी सवांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जितेकी छिन् ।त्यस्तै पुरुष तर्फ ५७ केजी तौल तर्फ भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेश प्रसाद यादवले कास्य पदक जितेका छन् ।
त्यस्तै पुरुष तर्फ नै ६५ केजी तौलमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन् । आज भएको खेलमा नेपालले एउटा रजत र तिनवटा कास्य पदक हासिल गरेका छ भने भारतले चारवटै स्वर्ण पदक जितेका छन् भने बांगलादेशले एउटा पनि पदक जितेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण