‘चालबाज’मा केकी
आइतबार, २२ मङ्सिर २०७६, १३ : ३९
काठमाडौं । फिल्म ‘चालबाज’को छायाँकन दार्जिलिङबाट सुरु भएको छ । शनिबारदेखि फिल्मको छायाँकन दार्जिलिङबाट सुरु भएको निर्माता अरुण तामाङले जानकारी दिए ।
सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्देशक कैलाश राई हुन् ।
केकी अधिकारी, वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहेन फिल्ममा मुख्य महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ ।
सौरभ लामाको छायाँकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहने फिल्ममा प्रोडक्शन म्यानेजर सुदीप ढकाल हुन् ।
सस्पेन्स लभ स्टोरी कथामा फिल्म बन्न लागेको निमार्ण युनिटले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण