रौतहटमा ३ जना फरार अभियुक्त पक्राउ
बिहीबार, २६ मङ्सिर २०७६, १९ : ४१
१
रौतहट । रौतहट प्रहरीले लामो समयदेखि फरारको सूचिमा रहेका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ । जालसाजी मुद्धामा फरार रहेका गढीमाई नपा ६ का सहदेव यादव र घमण्डी राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी लुटपिट मुद्धामा फरार रहेका सोही वडाका रामसिंहासन यादव लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ सबैजनालाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत गौरमा हाजिर गराइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीेले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण