रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। एक वर्षको अवधिमा प्रहरीले झण्डै छ करोड रुपैयाँ बराबरका भन्सार...