हिउँ होइन पत्रकारको पर्चा हो यो (फोटोफिचर)
सोमबार, ०५ भदौ २०७४, १२ : ००
काठमाडौं– तस्बिरमा झट्ट हेर्दा भूईँ हिउँले सेताम्य भएजस्तो देखिन्छ । तर, यो पत्रकार महासंघको २५ औं महाधिवेशनमा क्रममा पत्रकारहरुले नै असरल्ल रुपमा छरेको पर्चाको दृश्य हो ।
तस्बिरमा महासंघको विभिन्न पदमा प्रतिस्पर्धा गरेकाहरुले बनाएको प्रचार सामग्री अवव्यस्थित रुपमा फालिँदा प्रज्ञा प्रतिष्ठान परिसरनै कुरुप देखिएको छ ।
महासंघको दुई दिनसम्म चलेको महाधिवेशनको उद्घाटन, बन्दसत्र र मतदान यही भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण