थानकोटबाट ४ किलो यार्सागुम्बासहित ३ जना पक्राउ
सोमबार, ०७ पुस २०७६, १२ : ०७
काठमाडौं । प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बा बरामद गरेको छ ।
युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा महानगरीय प्रहरी वृत्त थानकोटले तीन जनालाई पनि पक्राउ गरेको हो ।
बृत्तका प्रमुख घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा २ जना भारतीय नागरिक र एक जना नेपाली रहेका रहेको बताए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण