नयाँ वर्ष २०२० सुरु भएलगत्तै विश्वभर जे देखियो (फोटोफिचर)
एजेन्सी । आजदेखि सन् २०२० विधिवत रुपमा सुरु भएको छ । नयाँ वर्ष सुरु भएलगत्तै संसारभरका मानिसहरुले हर्षोल्लास मनाउँदै भव्य अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् । नयाँ वर्ष सुरु भएलगत्तै संसारभर देखिएका केही तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

अस्ट्रेलियाको सिड्नीस्थित आइकोनिक हार्बर ब्रिज र ओपेरा हाउसमाथि नयाँ वर्षको अवसरमा आतिशबाजी गरिँदै

सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक मुख्यालय नजिक जनवरी १ मा मानिसहरूले नयाँ वर्ष मनाइरहेको दृष्य ।

हङकङको सिम शा त्सुई जिल्लाका प्रजातन्त्र समर्थकहरूले झण्डा फहराएर र नारा लगाउँदै नयाँ वर्षको स्वागत गरिरहेको दृष्य

फिलिपिन्सको मनिलास्थित एक मलमा नयाँ वर्षमा रमाइरहेका सर्वसाधारणहरु
सिंगापुरको मारिना खाडीमा जनवरी १ सुरु भएसँगै आतिशबाजी सुरु हुँदाको दृष्य

सिड्नीस्थित हार्बर ब्रिज र सिडनी ओपेरा हाउसमा आधा रातसम्म प्रदर्शन गरिरहेका सर्वसाधारण र आतिशबाजीको दृष्य

मध्यरातमा सिड्नीस्थित हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमाथि भव्य आतिशबाजीको दृष्य

भारतको अहमदाबादमा नयाँ वर्षलाई स्वागत गर्न आयोजित कार्यक्रमको क्रममा भारतीय स्कूलका छात्रछात्राहरु

नयाँ वर्ष सुरु हुनेवित्तिक्कै न्युजील्याण्डको अकल्याण्डस्थित स्काई टावरबाट गरिएको भव्य आतिशबाजी

सिड्नीमा नयाँ वर्षको पूर्व सन्ध्यामा प्रफुल्लित मुद्रामा सर्वसाधारणहरु

बैंककको एक सपिङ मलबाहिर नयाँ वर्षलाई स्वागत गर्नेहरुको भीड

दक्षिण कोरियाको सियोलस्थित जोग्यासा बौद्ध मन्दिरमा एक महिलाले नयाँ वर्षको शुभकामनासहितको कागज नोट प्रदर्शन गर्दै

अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा अफिसियल म्यानहरु नयाँ वर्षको स्वागतको तयारीमा जुट्दै । तस्बिरहरुः सिएनएन

मध्य लण्डनको न्यू क्यासल सिटीको आकाशमा देखिएको आतिशबाजी

डब्लिन शहरमा रहेको कस्टम हाउसमा बजाइएको ओर्केस्ट्रा

नयाँ वर्षको पूर्व सन्ध्यामा एडिनबर्गमा साथीहरुसँग रमाइलो गर्दै युवायुवती



मध्य लण्डनमा अवस्थित लण्डन आइमा नयाँ वर्ष मनाउने क्रममा गरिएको आतिशबाजी








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण