सन्दर्भ : टोपी दिवस
‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’
बुधबार, १६ पुस २०७६, १० : ३२
काठमाडौँ । ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ नारासहित आज टोपी दिवस मनाइएको छ ।
राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिबस मनाउन थालिएको हो ।
दिवसका अवसरमा आज जागरुक युवा अभियान नेपाल लगायतका विभिन्न संघ संस्थाले प्रभातफेरी निकालेका छन् ।
बुधबार बिहान काठमाडौंको माइतिघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी टोपी दिवस मनाइएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण