भट्ट राष्ट्र बैंकको प्रवक्तामा नियुक्त
बिहीबार, १७ पुस २०७६, १४ : ३५
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्टलाई बैंकले प्रवक्तामा नियुक्त गरेको हा । बुधबार राष्ट बैंकले सूचना जारी गर्दै पुस १६ गते देखि नै जिम्मेवारी रहने गरि भट्टलाई प्रवक्तामा नियुक्त गरिएको जानकारी दिएको छ ।
हालका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि रिक्त पदमा राष्ट्र बैंकले भट्टलाई नियुक्त गरेको हो । नव नियुक्त भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण