कोरोना संक्रमित महिलाबाट जन्मिएकी शिशुमा पनि देखियो संक्रमण
बिहीबार, २३ माघ २०७६, १५ : ४१
एजेन्सी । चीनमा कोरोना संक्रमित महिलाबाट स्वस्थ रुपमा जन्मिएकी शिशुमा केही घण्टाभित्रै सोही रोगको संक्रमण भएको पुष्टि भएको छ । जन्मिएको ३० घण्टापछि ती शिशुमा कोरोना संक्रमण देखिएको हो । यी शिशु चीनमा सबैभन्दा कम उमेरमा कोरोनो भाइरस संक्रमित बिरामी भएकी छिन् ।क्वारेन्टाइनमै स्वस्थ्य शिशु जन्मिएपछि डाक्टरहरुले खुशी व्यक्त गरेका थिए।
फेब्रुअरी २ मा वुहानको एक अस्पतालमा शिशुको जन्म भएको थियो। उनकी आमा कोरोनो संक्रमित सुत्केरी महिला केही दिनदेखि सो अस्पतालमा क्वारेन्टाइनमा रहेकी थिइन् । जन्मदा उनको तौल ३.२५ केजी रहेको थियो । भाइरसका कारण चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण