ललिता निवास प्रकणमा बोल्यो सिटिजन्स बैंक
बिहीबार, ०१ फागुन २०७६, १८ : ४०
काठमाडौं– बालुवाटारस्थित ललिता निवास प्रकणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंकको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको बैंकलै एक विज्ञप्ती जारी गरी जनाएको छ ।
बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण