बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पञ्चकन्या ग्रुपले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आइतबार, २५ फागुन २०७६, १२ : २६
आइतबार, २५ फागुन २०७६

काठमाडौं– पञ्चकन्या समूहले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा फागुन २३ गते एक आपसमा शुभकामना आदान–प्रदान गरी नारी दिवस मनाएको छ ।

कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो । 

कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप