अमेरिकामा मृतकको आँकडा ४००० पार
बुधबार, १९ चैत २०७६, १० : ४४
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार हजार पार गरेको छ । अहिलेसम्म अमेरिकामा ४ हजार ५४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा यतिबेला संसारका सबैभन्दा धेरै व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ कूल १ लाख ८८ हजार ५ सय ७८ जना व्यक्ति संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ जनाको स्थिती गम्भीर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण