स्पेनमा ९ हजार बढीको मृत्यु
बिहीबार, २० चैत २०७६, ०७ : ५६
स्पेनमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टा भित्र मृत्यु भएको यो सबैभन्दा धेरै हो ।
युरोपमा मृत्यु हुनेको कूल संख्या ३० हजार भन्दा माथि छ ।
स्पेनमा मात्रै ९ हजार बढीको मृत्यु भइसकेको छ । इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनमा भएको छ ।
स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख नाघिसकेको छ तर संक्रमणको दरमा गिरावट भने आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण