फ्रान्सले कोभिड–१९ को मेडिकल ट्रायललाई दियो अनुमती
आइतबार, २३ चैत २०७६, ०९ : ३२
फ्रान्सले कोभिड–१९ को संक्रमणबाट ठिक भएका बिरामीको रक्त प्लाज्मालाई गम्भीर रुपमा बिरामी व्यक्तिमा चढाउने ‘मेडिकल ट्रायल’ लाई अनुमती दिएका छन् ।
प्याज्मामा यस्ता एन्टिबडिज हुन्छन् जसले भाइरसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता पैदा गर्छ । यो मेडिकल ट्रायल पेरिसको एक अस्पतालमा भर्ना भएका ६० बिरामीमा मंगलबारदेखि सुरु गरिनेछ ।
यस्तै प्रकारको मेडिकल टेस्ट चीन र अमेरिकामा पनि गरिँदै छ ।
अमेरिकामा औषधीको मापदण्ड निश्चित गर्ने संस्थान एफडीएले यो उपचार केही हदसम्म सफल रहेको पछिल्लो डाटासहित जानकारी दिएको छ । एफडीएले कोभिड–१९ संक्रमणबाट ठिक भएका बिरामीलाई प्लाज्मा दान गर्न अपिलसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण