प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न गरेका प्रयासहरुको प्रशंसा गर्दै स्वास्थमा शीघ्र सुधारको कामना गरेका छन् ।
सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोन्सन दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका थिए ।
I wish Prime Minister @BorisJohnson of the UK speedy recovery. It is learnt that he has been moved to intensive care in hospital for the treatment of corona virus. I commend his dedicated efforts to fight COVID-19.
— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण