उत्तर कोरियामा ५ सय व्यक्ति क्वारेन्टिनमा
बुधबार, २६ चैत २०७६, ०८ : २५
उत्तर कोरिया संसारको त्यो देशमा समावेश छ जहाँ एकजना पनि कोरोनाभाइरस संक्रमित पुष्टि भएका छैनन् ।
अब विश्व स्वास्थ्य संगठनले समाचार एजेन्सी रोयटर्सलाई यहाँ ५ सय बढी व्यक्तिलाई क्वारेन्टिनमा राखिएको जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले आफूले उत्तर कोरिया स्वास्थ्य मन्त्रालयको साप्ताहिक रिपोर्टमार्फत् यसबारे जानकारी पाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण