बेलायतमा एकैदिन ९३८ को मृत्यु, मृतकको संख्या ७ हजार नाघ्यो
बिहीबार, २७ चैत २०७६, ०६ : ५२
बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ ।
संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको स्थिती गम्भीर छ भने हालसम्म १ सय ३५ जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण