अमेरिकामा कोरोनाभाइरसको संक्रमणको खतराबीच प्रदर्शन
सोमबार, ०८ वैशाख २०७७, ०८ : २९
अमेरिकी जनता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले एरिजोना, कोलाराडो, मोन्टाना र वासिङ्टनमा र्याली निकाल्ने योजनामा भएको बताइन्छ । यसअघ अमेरिकाका आधा दर्जन राज्यमा प्रदर्शन भइसकेको छ ।
प्रदर्शनकारीले आफ्ना राज्यका गभर्नरसँग कोरोनाभाइरकिो खतराका कारण बन्द भएका उद्योग खोल्न अनुमती दिनुपर्ने माग राखेका छन् ।
अमेरिकामा कोभिड–१९ को अत्यधिक खतरा हुँदापनि प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग तीब्र रुपमा बढिरहेको छ । राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीलाई समर्थन गरिरहेको संकेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण