पाकिस्तानी न्यूज च्यानलले आमिर खानलाई हत्यारा बनाएपछि...
एजेन्सी : एक पाकिस्तानी न्यूज च्यानल बलिउड अभिनेता आमिर खानलाई हत्याका आरोपी बताएपछि सामाजिक सञ्जालमा ट्रोलको शिकार भएको छ ।
उक्त न्यूज च्यानलले बलिउड अभिनेता आमिर खानको तस्बिर हत्याकाण्डका आरोपी एमक्यूएम नेता अमीर खानको सट्टामा प्रयोग गरेको थियो ।
हत्याकाण्डका आरोपी नेता अमीर खानको ठाउँमा बलिउड अभिनेता आमिर खानको तस्बिर हटाएर भुलसुधार गरिसकेपनि उक्त साचार अझै सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ ।
बलिउड अभिनेता आमिर खानको तस्बिर भएको सामाचार अझै सामाजिक सञ्जालमा सेयर भइरहेको छ ।
पाकिस्तानकी एक पत्रकार नायला इनायतले च्यानलले प्रशारण गरेको स्क्रीनसट सेयर गर्दै लेखेकी छिन्, ‘हेडलाइनः १७ वर्षपछि आरोपी एमक्यूएम नेता आमिर खान । के भारतीय अभिनेता आमिर खान पछिल्लो १७ वर्षदेखि पाकिस्तानमा थिए ? यसमाथि बिचार गर्नुपर्छ ।’
Headline: After 17 years MQM leader Amir Khan exonerated in a murder case.
— Naila Inayat नायला इनायत (@nailainayat) April 16, 2020
Didn't know Indian actor Amir Khan was in Pakistan for the last 17 years.. pic.twitter.com/YcUmg6LKfk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण