बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘फेसबुक इन्टरनेटमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

शनिबार, १७ भदौ २०७४, १४ : ०१
शनिबार, १७ भदौ २०७४

काठमाडौं – डिपी निरेसा र सरिता रिजालको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  ‘फेसबुक इन्टरनेटमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । 
शिवराज सुवेदीको शब्दमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन भोमक कट्वालले गरेका छन । 
अनिल कुमार महर्जनले संगित संयोजन गरेको सो गीतको म्यूजिक भिडियोमा रुबिसा श्रेष्ठ र मिन कुमार तामाङले अभिनय गरेका छन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप